तपाइँको ई-धेवा कार्ड कहाँ प्रयोग गर्न सकिन्छ?

प्रीपेड कार्ड किन्न कुनै फारामहरू भर्न पर्दैन। फोन एप डाउनलोड गर्नु पर्दैन। कुनै नागरिकता प्रमाणपत्र दिनु पर्दैन। र यसलाई तुरुन्तै प्रयोग गर्न सुरु गर्नुहोस्।

सार्वजनिक यातायात

एउटा प्रिपेड कार्ड – धेरै उपयोगहरू। तपाइँ यसलाई विभिन्न कम्पनीहरूको सार्वजनिक यातायातमा र विभिन्न मार्गहरूमा प्रयोग गर्न सक्नुहुनेछ --- नगदरहित।

पार्किङ 

एउटा प्रीपेड कार्ड - धेरै उपयोगहरू। तपाइँले विभिन्न स्थानको पार्किङको भुक्तान गर्न उही कार्डको प्रयोग गर्न सक्नुहुन्छ --- नगदरहित।

क्यान्टिन

एउटा प्रीपेड कार्ड - धेरै उपयोगहरू। स्कूल, कलेजको क्यान्टिन र फूड कोर्टमा भुक्तान गर्न प्रयोग गर्न सक्नुहुनेछ --- नगदरहित।

किराना पसल

एउटा प्रीपेड कार्ड - धेरै उपयोगहरू। आफ्नो टोलको किराना पसलमा भुक्तान गर्न उही कार्ड प्रयोग गर्न सक्नुहुनेछ --- नगदरहित।

उपकरण
फिक्स गरिएको यन्त्र

यो उपकरण बसको प्रवेशद्वार र बाहिर निस्कने द्वारमा जडान गरिएको हुन्छ।

  • यो उपकरणको विशेषता के हो त भन्दा बसमा यात्रा गर्ने सबै यात्रुहरूले आफ्नो कार्डबाट नै भुक्तानी गर्नु पर्दछ र नगदरहित हुनुपर्दछ।
  • बसका कर्मचारीले यात्राका लागि नगद भुक्तानी स्वीकार गर्न सक्ने छैन।
  • यसको प्रणालीले यात्रु कहाँबाट बस चढेका हुन् र बसबाट कहाँ ओर्लन्छन् भन्ने आधारमा स्वतः शुल्क निर्धारण गर्दछ।
  • यात्रुले बस चढ्नु अघि प्रवेशद्वारमा रहेको उपकरणमा कार्ड राख्दछन् भने आर्लिने समयमा बाहिर निस्कने द्वारमा रहेको उपकरणमा कार्ड राख्दछन्।
  • यो उपकरणले कहाँ चढेका हुन् र कहाँ ओर्लेका हुन् भन्ने आधारमा स्वतः शुल्क निर्धारण गरी यात्रुको कार्डबाट नगद कट्टा गर्दछ।

उपकरण
हातमा बोक्ने POS

यो हाते पीओएस उपकरण कर्मचारीले हातैमा बोक्नका लागि हुन्। यसमा एउटा ब्याट्री रहेको हुन्छ। यसबाट नगद वा नगदरहित भुक्तानी गर्न मिल्दछ। यसमा जडित प्रिन्टरले रसिद पनि प्रिन्ट गर्न सकिन्छ। साथै यसले कर्मचारीरसँग कति रकम रहेको छ त्यो पनि देखाउँदछ। हरेक एउटा कारोवारमा यसले रसिद प्रिन्ट गरी यात्रुलाई दिने गर्दछ। यसमा कर्मचारीले यात्रुलाई नयाँ प्रिपेड कार्ड पनि बेच्न सक्दछ। साथै कर्मचारीले पैसा लिई यात्रुसँग पहिल्यै रहेको प्रिपेड कार्डमा रकम रिचार्ज पनि गर्न सक्दछ। यसबाट कर्मचारीले एउटै एनएफसी कार्ड प्रयोग गरी समूह वा परिवार नै यात्रा गर्ने सबै यात्रुहरूको प्रिपेड कार्ड पनि एकैपटक रिचार्ज गर्न सक्दछ। यसमा विद्यार्थी, अपांगता भएका व्यक्ति वा ज्येष्ठ नागरिकलाई प्राप्त छुटलाई पनि रजिष्टर गर्न सकिन्छ। त्यसरी दिइएका छुटको सही हिसाब निकाल्न सकिने गरी बस मालिकसँग पनि त्यसको तथ्यांक रहेको हुन्छ। 

उपकरण 
कियोस्क
यो मेशिन राख्नाले यात्रु आफैले आफ्नो कार्ड रिचार्ज गर्न सक्दछन्। उनीहरूले मेशिनमा पैसा राखी त्यसमा कार्ड राख्ने स्थानमा कार्ड राखेर आफूले इच्छा अनुसार रिचार्ज गर्न सक्दछन्। यसबाट कार्डमा रहेको ब्यालेन्स पनि हेर्न सकिन्छ।     
 
सेवाहरू

कसरी प्रयोग गर्ने?

ई-धेवा कार्डको प्रयोग एकदमै सरल छ।

किन्नुहोस्

ई–धेबा कार्ड प्रयोग गर्न सकिने कुनै पनि ठाउँमा कार्ड खरिद गर्न सकिन्छ। 

परिचय पत्र

हामीसँग दुई फरक कार्यमा प्रयोग गर्न सकिने कार्ड पनि छन् जसलाई कलेज, स्कूल, कार्यालय वा संघ संस्थाहरूको परिचय पत्रको रूपमा पनि प्रयोग गर्न सकिन्छ। यस्तो परिचय पत्रलाई नै भुक्तानी कार्डको रूपमा पनि प्रयोग गर्न मिल्ने कार्डका लागि हामीसँग सम्पर्क गर्न आफ्ना कम्पनीलाई भन्नुहोस्।

टप अप

कार्ड प्रयोग गर्न सकिने कुनै पनि स्थानबाट तपाइँ आफ्नो कार्डमा रकम टप अप गर्न सक्नुहुन्छ। टप अप गरे वापत तपाइँले रसिद पनि प्राप्त गर्नुहुनेछ।

प्रयोग गर्नुहोस्

टाय्प गर्नुस् र भुक्तानी गर्नुस्। आफूले प्रयोग गरेको रसिद प्राप्त गर्नुहोस् र आफ्नो कार्डमा ब्यालेन्स चेक गर्नुहोस्। सिम्पल! 

कार्य प्रविधि

संस्थाको परिचय पत्र

स्कूल, कलेज, विभिन्न कार्यालय र संघ संस्थाहरूका लागि व्यक्तिगत कार्ड पनि बनाउने गर्दछौँ जसलाई तपाइँ आफ्नो समूहका सदस्यहरूको नाम, ठेगाना, फोटो र अन्य विवरणहरू भएको परिचय पत्रका रूपमा मात्र होइन रकम भुक्तानी गर्ने कार्डको रूपमा पनि प्रयाग गर्न सक्नु हुनेछ। उनीहरूले यसमा रकम टप अप गरी यसलाई यातायात, पार्किङ, क्यान्टिन, रेष्टुरेन्ट र अन्य खाद्यान्न पसलहरूमा भुक्तानी गर्न प्रयोग गर्न सक्छन्।

आफ्नो कार्यालय-संस्थाका लागि व्यक्तिगत कार्ड कसरी प्राप्त गर्ने?

१. हामीलाई सम्पर्क गर्नुहोस् :
तपाइँले आफ्नो व्यक्तिगत परिचय पत्रका लागि भुक्तानी गर्ने मूल्यमै हामी तपाइँको स्कुल, कलेज, कम्पनी, संघ वा संस्थाको पूर्ण विवरण सहितको कार्ड बनाइदिन्छौँ।

२. व्यक्तिकरण: 
तपाइँको संस्थाका हरेक व्यक्तिले एप डाउनलोड गरी आफ्नो व्यक्तिगत विवरण भरेर परिचय पत्र बनाउन संस्थालाई उपलब्ध गराउन सक्छन्।

३. छपाई र उत्पादन:
तपाइँको कार्ड छपाई गरी तपाइँको कार्यालयमै पुर्याइदिनेछौँ ताकि तपाइँले आफ्ना सबै सदस्यहरूलाई वितरण गर्न सकियोस्। उनीहरूले ती कार्डमा रकम टप अप गरी विभिन्न सेवाहरूमा प्रयोग गर्न सक्दछन्।

फाइदाहरू

हाम्रा फाइदाहरू

हाम्रा सेवाहरू प्रयोग गर्नाले धेरै किसिमका फाइदाहरू लिन सकिन्छ । ती मध्ये केही यहाँ दिइएको छ।

नगदरहित अथवा हाइब्रिड

सेवाग्राहीले जति तिर्नुपर्ने हो त्यति नै नगद बोकेर हिँडिरहनु पर्दैन। आफूसँग ठूलो रकमको नोट मात्र भएको कारणले छुट्टा पैसा नहोला कि भनेर डर मानिरहनु पर्दैन। रकम झिक्न एटीएम गइरहनु परेन जसले गर्दा नोटबाट भाइरस सर्ने जोखिम पनि भएन । तैपनि यदि तपाइँ नगदबाटै भुक्तानी लिन चाहनुहुन्छ भने हाम्रो प्रणालीले त्यसलाई पनि व्यवस्थित गरिदिन्छ।  

चुहावट नियन्त्रण

आफूले गरेको सबै बिक्रीको अभिलेख यसमा रहेको हुन्छ र त्यस वापत एउटा रसिद पनि दिइनेछ । यसले प्राप्त भएको रकम मालिकको हातमा नपुग्ने जस्ता चुहावटलाई रोकिदिन्छ।

रिपोर्टिङ

यसले प्रत्येक दिन भएको बिक्री, प्रयोग भएको रुट र उक्त दिनको ट्राफिक अवस्था बारे समेत सही रिपोर्टिङ गर्नेछ ।

दैनिक चुक्ता

दैनिक हुने कारोवारको हिसाबकिताब दैनिक रूपमै चुक्ता हुने प्रणाली यसमा रहेको छ। यदि कुनै कार्डमा टप अप गर्ने काम अन्त नै भएको छ तर तपाइँको उपकरणले सेवा दिएको छ भने त्यसको भुक्तानी तपाइँले त्यही रातिसम्म पाइसक्नुहुनेछ। आफ्नो रकमको लागि पर्खिरहनु पर्दैन। त्यसरी नै यदि तपाइँले कार्ड टप अप गर्नुभएको छ भने त्यस वापत तपाइँले तिर्नुपर्ने भुक्तानी पनि तपाइँको खाताबाट त्यही राति कट्टा गरी चुक्ता गरिनेछ । त्यसको पूर्ण विवरण पनि रहने छ।
प्रयोग

तपाइँले ई–धेबा कार्ड कहाँ प्रयोग गर्न सक्नु हुन्छ

तपाइँले एउटा ई–धेबा कार्ड खरिद गर्नुस्। कुनै फाराम भर्नु पर्दैन। कुनै फोन एप डाउनलोड गर्नु पर्दैन। कुनै परिचय पत्र दिनु पर्दैन। खरिद गरेको केही सेकेण्ड भित्रै प्रयोग गर्न सकिन्छ। यसमा आफूले चाहेको रकम टप अप गर्नुस् र प्रयोग गर्नुस्।

कार्ड एक प्रयोग अनेक -- नगदरहित
टाय्प गर्नुस्–भुक्तानी गर्नुस्

पार्किङ

प्रिपेड कार्ड एक – प्रयोग अनेक। तपाइँले त्यही कार्डलाई विभिन्न ठाउँको पार्किङमा भुक्तानी गर्न प्रयोग गर्न सक्नुहुनेछ – त्यो पनि नगदरहित।
तपाईंको सोच परिवर्तन गरी संसार परिवर्तन गर्न
नगदरहित

यातायात

प्रिपेड कार्ड एक – प्रयोग अनेक। तपाइँ त्यही कार्डबाट विभिन्न रुटमा चल्ने विभिन्न यातायात कम्पनीको बस यात्रामा भुक्तानी गर्न सक्नुहुनेछ – त्यो पनि नगदरहित।
एक पटक टप-अप गर्नुहोस् -- पेमेन्ट धेरै पटक गर्नुहोस्
खुद्रा पैसा चाहिएन

क्यान्टिन

प्रिपेड कार्ड एक – प्रयोग अनेक। तपाइँले त्यही कार्डबाट स्कुल, कलेज लगायत विभिन्न ठाउँमा रहेका रेष्टुरेन्टहरूमा भुक्तानी गर्न सक्नुहुनेछ – त्यो पनि नगदरहित।
कार्ड एक तर विभिन्न कम्पनीले यसलाई मान्यता दिन्छ!
छुट्टा कम दिने संभावना भएन

खाद्यान्न पसलहरू

प्रिपेड कार्ड एक – प्रयोग अनेक । तपाइँले त्यही कार्डबाट कुनै साना पसलमा सामान्न किन्न जाँदा पनि भुक्तानी गर्न सक्नु हुनेछ – त्यो पनि नगदरहित ।
01. About app

We are innovators

eDheba SuperApp has these various services

Savings & Credit

Services thru its sister concern Imperial Savings and Credit Cooperative Ltd and from its partner organization Citizen Bank International Ltd, earn interest on savings accounts, get online credit facilities for buying products in EMI, and getting micro loans including insurance services.

Remittance

Users will be able to send remittances currently from all the countries in European Union thru its sister concern Lalit Money Transfer P Ltd. 

Payments

Having merged with iPay Pvt Ltd, we are now able to offer payment services for mobile, internet, telephone, television, electricity, school, airlines, water, bus services, etc.

SuperServices

In the SuperApp services, edheba provides taxi, two wheeler ride sharing, food order from restaurants, groceries and 50+ other services like plumber, carpenter, mason, electrician, home tutor, etc.

Infotainment

Movies (Hindi, English, Nepali, Korean, other languages) Tele Serials, Documentaries, Live TV Channels, all available for free in our Infotainment services.

Kin-Bech

You can buy used or new products and also put your used or new products for sale.

कहां प्रयोग गर्ने

In The News

16
Aug, 2020
सुनौलो नेपाल 
सुन्दर यातायात र आई पे को सवारी साधनमा इ पेमेन्ट कार्ड सर्भसुलभ उपलब्ध गराउने सम्झौता
16
Aug, 2020
द नेपाल टप
सुन्दर यातायात र आई पे प्रा.लीको संयुक्त सहकार्यमा अब इ-पेमेन्ट
16
Aug, 2020
सेटोपाटी
सुन्दर यातायातले ल्यायो क्यास लेस भाडा तिर्न 'स्मार्ट कार्ड'
17
Aug, 2020
क्यापिटल नेपाल
सुन्दर यातायातका बिजुली बसमा डिजिटल कार्डमार्फत भाडा तिर्न सकिने
हामीलाई सम्पर्क गर्नुहोस्

सम्पर्क

हामीलाई सम्पर्क गर्नुहोस्

कृपया तपाइँको रुचि र कसरी साझेदार गर्ने जानकारी दिन यो फाराम भर्नुहोस्।

CRM form will load here